Logo

खेलकुद

आईसीसीको एकदिवसीय वरीयतामा नेपाल यथावत्



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एकदिवसीय वरीयतामा नेपाल यथावत् रहेको छ । आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औं स्थानमा यथावत् रहेको हो ।

अघिल्लो वरीयतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा न्यूजिल्यान्ड शीर्ष स्थानमा रहेको छ । इङ्ग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौथो स्थानमा रहँदा अस्ट्रेलिया पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १२:२१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।