Logo

कर्णाली प्रदेश

नागपञ्चमीका अवसरमा कर्णालीमा सार्वजनिक विदा



सुर्खेत । कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा बिदा दिने भएको छ । २९ चैत ०७८ मा प्रदेश सरकारले गरेकाे निर्णय अनुसार १७ साउनमा नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो । 

बिदाका दिन कर्णाली प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता  निधिराज न्यौपानेले बताए । 


 

प्रकाशित मिति : श्रावण १५, २०७९ आईतबार  ५ : ३१ बजे