Logo

हिमालयन बैंकको ८५ लाख बढी सेयर सूचिकृत



हिमालयन बैंकको बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ८५ लाख २० हजार २५५ दशमलव ८४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत माघ २९ गतेको साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

प्रकाशित मिति : २५ आश्विन २०७७, आईतवार १४:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।