एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जीत निकालेको छ । शनिवार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।
यस जीतसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । काडिज अंक विहीन रहदै पुछारमा रहेको छ ।




















प्रतिक्रिया