काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा जारी खेलको पहिलो हाफ सकिँदा भारतले २–० गोलको अग्रता लिएको छ ।
खेलको १८ औं मिनेटमा ड्यानी मिटाइले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए ।




















प्रतिक्रिया