Logo

खेलकुद

साफ यू–१७ च्याम्पियनसिप : पहिलो हाफमा भारतको २–० ले अघि



काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा जारी खेलको पहिलो हाफ सकिँदा भारतले २–० गोलको अग्रता लिएको छ ।

खेलको १८ औं मिनेटमा ड्यानी मिटाइले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार २०:२०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।