काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी पूरै एमालेमा समाहित भएको छ । सोमबार एमाले पार्टी कार्यालय च्यासलमा जिल्ला कमिटी एमालेमा समाहित भएको हो ।
जिल्ला कमिटीका पदाधिकारीसहित अन्य नेता कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका छन् ।
पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईसहित १७५ सदस्य रहेका छन् । समाजवादीको अछाममा १७५ सदस्यीय नै जिल्ला कमिटी रहेको थियो ।




















प्रतिक्रिया