Logo

राजनीति

टोल फ्री नम्बर ११०२ मार्फत चुनावसम्बन्धी जो कोहीले जिज्ञासा राख्न सकिने



काठमाडौं । निर्वाचन सम्बन्धी जिज्ञासाको सम्बोधन गर्न टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको छ ।

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्बन्धीको जिज्ञासा सम्बोधन गर्न शुक्रबारदेखि टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको हो ।

आयोगका अनुसार टोल फ्री नम्बर मार्फत जो कोहीले निर्वाचन सम्बन्धी प्रश्न सोध्न र जिज्ञासा राख्न सक्नेछन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १८:३१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।