Logo

अर्थ

अटोमोबाइल्समा लगाइएको आयात प्रतिबन्ध हटाउन माग



काठमाडाैं । अटोमोबाइल्स एशोसियन अफ नेपाल (नाडा) ले अटोमोबाइल्स क्षेत्रमा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ । नाडाले आज पत्रकार सम्मेलन गरी विगत आठ महिनादेखि अटोमोबाइल्समा प्रतिबन्ध लगाउँदा समस्या भएको भन्दै आयात प्रतिबद्ध फुकुवा गर्न माग गरेको हो ।

नाडाका उपाध्यक्ष सुनिल रिजालले अटोमोबाइल्स आयात प्रतिबन्ध लगाउँदा व्यावसायमा समस्या सिर्जना भएको बताए ।अटोमोबाइल्स व्यवसायीले ब्याजदरमा कटौती, कोरोनाकालमा सङ्कटमा परेका व्यवसायीलाई राहतको व्यवस्था, अटोमोबाइल्सको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायतका माग राखी राखेका छन् ।

प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार  ९ : ५४ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।