Logo

स्वास्थ्य

चीनले कोरोना भाइरसविरुद्धको खोप बेच्न शुरु गरे



चीनले कोरोना भाइरसविरुद्धको खोप बेच्न शुरु गरेको छ । चीनले शुरुमा जियाक्शिन शहरमा आपत्कालीन स्थितिमा सिनोभ्याक कोरोना खोप बेच्न अनुमति दिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उच्च जोखिमका लागि दिइने यस खोपको मूल्य २०० यूआन अर्थात ६० डलर तोकिएको छ ।

तर यो खोपको तेश्रो चरणको परीक्षण चलिरहेको छ । त्यसैले कम्पनीले हालका लागि आपत्कालीन स्थितिमा मात्र यसको प्रयोग गर्न बताएको छ।

प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार  ५ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।