Logo

प्रमुख समाचार

कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रमुख सचेतकमा रमेश लेखकलाई मनोनयन गरेको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

लेखक कञ्चनपुर ३ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १५:१८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।