Logo

सूचना/प्रविधि

१४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गर्ने युवक पक्राउ



१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
आइतबार दिउसो बालिकालाई डरत्रास देखाइ जबर्जस्ती करणी गरेको जाहेरी परेपछि सोमबार मर्चवारी गाउँपालिका–४ का २६ वर्षीय एक युवकलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी श्याम अर्यालले जानकारी दिए ।

सोमबार सार्वजनिक बिदा परेकाले मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान हुने उनले बताए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १७:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।