नागरिक उन्मुक्ति पार्टीले सभामुखमा एमालेका देवराज घिमिरेलाई मत दिने भएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टीका सांसद् गंगाराम चौधरीले उन्मुक्ति पार्टी सत्ता गठनबन्धनमै रहेकाले घिमिरेलाई मत दिने बताएका छन् ।
प्रमुख समाचार
५ माघ २०७९, बिहीबार १४:५४
नागरिक उन्मुक्ति पार्टीले सभामुखमा एमालेका देवराज घिमिरेलाई मत दिने भएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टीका सांसद् गंगाराम चौधरीले उन्मुक्ति पार्टी सत्ता गठनबन्धनमै रहेकाले घिमिरेलाई मत दिने बताएका छन् ।
प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १४:५४ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया