Logo

स्वास्थ्य

उपत्यकामा १६९८ जना सहित, देशभर २९४२ जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १४ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित मध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।