Logo

प्रमुख समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी : शनिबारदेखिका निर्धारित सबै कार्यक्रम स्थगित



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि शनिबारदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रम स्थगित गरेका छ ।

सर्वोच्च अदालतले अध्यक्ष रवि लामिछानेको सांसद तथा मन्त्रीसँगै सभापति पद खारेज गरेपछि महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गरेर सबै कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।

विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार २१:५९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।