काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि शनिबारदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रम स्थगित गरेका छ ।
सर्वोच्च अदालतले अध्यक्ष रवि लामिछानेको सांसद तथा मन्त्रीसँगै सभापति पद खारेज गरेपछि महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गरेर सबै कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।
विज्ञप्ति हेर्नुहोस्





















प्रतिक्रिया