Logo

प्रमुख समाचार

नेकपा एमालेले बोलायो केन्द्रीय समिति बैठक




काठमाडौं । नेकपा एमालेले केन्द्रीय समिति बैठक बोलाएको छ ।

आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी बैठक बोलाएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी समीक्षा, राष्ट्रिय राजनीतिमा आएको फेरबदल र संगठन सुदृढीकरण बैठकका मुख्य एजेण्डा रहने जानकारी दिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १५:४४   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।