Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा अखिल क्रान्तिकारीले प्रदर्शन गर्ने



नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दायर भएपछि त्यसको विरोधमा मंगलबार बेलुका ५ बजे प्रदर्शन गर्न लागिएको हो ।

अखिल क्रान्तिकारीको केन्द्रीय आयोजनामा माइतीघरमा बेलुका ५ बजे प्रदर्शन गरिने बताइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार ०६:१३   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।