Logo

प्रमुख समाचार

महिलाको हक अधिकारको सुनिश्चित गर्न राज्यले विशेष ध्यान दिनुपर्छ : विद्वान गुरुङ



नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिएका छन् ।

अध्यक्ष गुरुङले शुभकामना दिदै भनेका छन् ।

‘अन्तर्राष्ट्रिय महिला दिवसले समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा महिलाको योगदानका साथै लैङ्गिक समानताको लागि चलिरहेको लडाइँलाई इङगित गर्दछ’

सामजिक सन्जाल मार्फत शुभकामना व्यक्त गर्दै समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा महिलाको उल्लेख्य योगदान रहेको कुरा बताउँदै अध्यक्ष गुरुङले महिलाको हक अधिकारको सुनिस्चित गर्न राज्यले बिशेष ध्यान दिन आवस्यक रहेको कुरा बताएका हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार ०८:२६   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।