Logo

प्रमुख समाचार

नवनिर्वाचित राष्ट्रपति पौडेल पशुपतिनाथ दर्शन पछि सुन्दरीजल जाने



नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन् ।

बहराइन जान लागेका सभामुख देवराज घिमिरेसँग भेटघाट गरे पछि नवनिर्वाचित राष्ट्रपति पौडलले बिहान ९ बजे पशुपतिमा दर्शन गर्न जाने कार्यक्रम छ ।

पौडेलको सचिवालयका अनुसार पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार ०९:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।