Logo

कर्पोरेट टक

१० महिनाको आयात धान्ने अवस्थामा पुगेका छौं : गभर्नर अधिकारी



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १० महिनाको आयात धान्ने अवस्थामा पुगेको बताएका छन् ।

दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन –२०७९ मा बोल्दै गभर्नर अधिकारीले १० महिनाको आयात धान्ने अवस्थामा पुगेको बताएका हुन् ।

उनले भने, ‘गत आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्बले घाटामा थियो । १० अर्ब डलरभन्दा बढी विदेशी विनियम सञ्चितिका साथ १० महिनाको आयात धान्ने पर्याप्त अवस्थामा पुगेका छौं । नेपाल भित्रिने र बाहिरिने रकमबीचको यो अन्तर माघमा अझै सुधार भएको छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार १०:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।