Logo

प्रमुख समाचार

उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने एमालेको निर्णय



काठमाडौँ । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले उपराष्टपति पदमा शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । चैत ३ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार ११:१४   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।