काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि आफूहरुको विश्वास नभएकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।
‘प्रधानमन्त्रीमाथि विश्वास छ भन्ने गठबन्धनका स्वार्थीहरुले भोट देलान् । हामीलाई स्वार्थ पनि छैन, झुक्नु पनि छैन’ ओलीले बताए । बैठकपछि दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए ।




















प्रतिक्रिया