Logo

प्रमुख समाचार

यी हुन् कांग्रेस कार्यसम्पादन समितिका निर्णयहरु



नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न आधा दर्जन निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा आइतबार बसेको बैठकले आधा दर्जन निर्णय गरेको हो ।

महामन्त्री विश्वप्रकाश शर्माले निर्णयार्थ बैठकमा प्रस्ताव प्रस्तुत गरेकामा बैठकले आधा दर्जन निर्णय गरेको हो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ०७:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।