Logo

अर्थ

अर्थमन्त्री डा. महत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि अमेरिकी राजदूत डेयन थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थमन्त्री महत र राजदूत थम्पसनबीच आज (बुधबार) अर्थमन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा अर्थमन्त्री महत र राजदूत थमसनबीच छलफल भएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १८:३२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।