काठमाडौं । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको १ हजार १७० जनाको परीक्षणमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै आज ५७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल ८ संक्रमित आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत छन् भने १५ जना संक्रमित संस्थागत आइसोलेशनमा रहेका छन्।
आज थपिएकासँगै नेपालमा संक्रिय संक्रमितको संख्या ३५७ रहेको छ ।




















प्रतिक्रिया