काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार तोकिएको छ ।
पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्दै आएका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा मन्त्रालयको कार्यभार खड्कालाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।




















प्रतिक्रिया