काठमाडौं । बारा क्षेत्र नं. २ काे उपनिर्वाचनको मतगणना ११ बजे सुरु हुने भएकाे छ ।
सर्बदलीय बैठकले प्रत्येक मतदानस्थलको छुट्टाछुट्टै मत गणना गर्ने निर्णय गरेको छ ।
बारा क्षेत्र नं. २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।




















प्रतिक्रिया