Logo

राजनीति

बारा-२ काे मतगणना ११ बजे सुरु हुने



काठमाडौं । बारा क्षेत्र नं. २ काे उपनिर्वाचनको मतगणना ११ बजे सुरु हुने भएकाे छ ।

सर्बदलीय बैठकले प्रत्येक मतदानस्थलको छुट्टाछुट्टै मत गणना गर्ने निर्णय गरेको छ ।

बारा क्षेत्र नं. २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०९:४७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।