Logo

प्रमुख समाचार

उपनिर्वाचन : बारा-२ काे प्रारम्भिक नतिजामा उपेन्द्र पहिलो



बारा । बारा-२ काे उपनिर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले २२४ मत प्राप्त गरेका छन् । त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुसवाहले १७० मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार पुरुषोतम पौडेलले १६६ मत प्राप्त गरेका छन्। त्यस्तै रास्वपाका रमेश खरेलले ८० मत प्राप्त गरेका छन् ।

अहिलेसम्म ६७० मत गणना भएको छ । अहिले करैयामाई र सुवर्णपूरको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतले जनाएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १४:०७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।