Logo

प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरण : थप दुई जना पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिका पठाइदिने प्रलोभनमा शरणार्थी बनाई करोडौं असुलउपर गर्ने गिरोहमा संलग्न रहेको पाइएपछि रामशरण केसी र गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक (एसपी)रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १८:०६   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।