Logo

अर्थ

लामो दुरीका सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ पुग्न कति ? (सूचीसहित)



काठमाडौं । डिजेलको मूल्य घटेसँगै सार्वजनिक सवारीसाधनको भाडादर घटेको छ । यातायात व्यवस्था विभागका अनुसार जेठ २ मा डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको हो ।

यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

कहाँ पुग्न कति ? सूची हेर्नुहोस्

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ११:१४   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।