Logo

प्रमुख समाचार

सन्तोष परियार भन्छन्– यो नीति तथा कार्यक्रमले दलितलाई छाेएन 



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले दलितलाई नछाेएकाे बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले देशका १३ प्रतिशत दलितका लागि कार्यक्रम आउन नसकेको बताएका हुन् ।

‘हिजो भन्दा केही फरक छैन त म भन्दिन । तर दुख लाग्यो– नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन सकेन । यहाँ कार्यक्रममा कनि आउन सकेन !’

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार १८:१३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।