काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले दलितलाई नछाेएकाे बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले देशका १३ प्रतिशत दलितका लागि कार्यक्रम आउन नसकेको बताएका हुन् ।
‘हिजो भन्दा केही फरक छैन त म भन्दिन । तर दुख लाग्यो– नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन सकेन । यहाँ कार्यक्रममा कनि आउन सकेन !’




















प्रतिक्रिया