Logo

प्रमुख समाचार

‘कूटनीतिक ढंगबाट सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमासम्बन्धी सममस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताए ।

‘थाती रहेको समस्यालाई नक्सा, प्रमाणको आधारमा कूटनीतिक ढंगबाट समाधान गर्न सरकार दृढ छ’, उनले भने ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार २०:०७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।