Logo

अर्थ

मन्त्रिपरिषद्ले पारित गर्यो बजेट



काठमाडौं । मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेट पारित गरेको छ । बजेट पारित भएपछि बजेट सार्वजनिक गर्ने बाटो खुलेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको हो ।

सरकारले हरेक वर्ष जेठ १५ मा बजेट ल्याउने गरेको छ । त्यसैअनुरुप संघीय संसदको दुवै सदनमा आज अर्थमन्त्री प्रकाशशरण महतले बजेट पेश गर्देछन् ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १६:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।