काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सबै किसिमको भत्ता कटौती गरिएको जनाएको छ ।बजेटमा नयाँ सवारी साधन र फर्निचर खरिद नगर्ने निर्णय भएको अर्थमन्त्रीको भनाई छ ।
अर्थ
१५ जेष्ठ २०८०, सोमबार १६:५१
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सबै किसिमको भत्ता कटौती गरिएको जनाएको छ ।बजेटमा नयाँ सवारी साधन र फर्निचर खरिद नगर्ने निर्णय भएको अर्थमन्त्रीको भनाई छ ।
प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १६:५१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया