Logo

अर्थ

महिलामाथि हुने हिंसा नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र परिचालन गरिने



काठमाडाैं । सरकारले सार्वजनिक स्थलहरुमा हुने महिला हिंसालाई नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ ।

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले सार्वजनिक स्थलमा हुने महिला हिंसा लगायतका सामाजिक अपराध नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र परिचालन गरिने बताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १८:५५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।