Logo

अर्थ

महोत्तरीमा हतियारधारी समूहले लुटे एनएमबि बैंक



काठमाडौं । महोत्तरीमा हतियारधारी समूहले एनएमबि बैंक लुटपाट गरेका छन् । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जना लुटेराहरूले क्यास काउन्टरबाट करिब ३५ लाख लुटेका हुन् ।  प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार १४:१५   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।