Logo

प्रमुख समाचार

नेकपा एमालेको सचिवालय बैठक जारी



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक अहिले बसिरहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने एजेण्डा रहेको बताए । सचिवालयले गत वैशाख २८/३० को केन्द्रीय कमिटीको कार्ययोजनालाई अन्तिम रूप दिनेछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १३:००   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।