Logo

अर्थ

यस्तो छ गण्डकी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)



पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले यसअघि जेठ १२ गतेको प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरेको थियो । १५ र १६ गते दुई दिन प्रदेशसभामा छलफलपछि उक्त सिद्धान्त र प्राथमिकता पास गरिएको थियो ।

गण्डकी सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार २०:४३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।