काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बाधन गरिरहँदा प्रतिपक्षी दलहरुले अवरोध गरेका छन् । नागरिकता विधेकका बारेमा सांसदहरुले नै सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिइरहेका बेला सांसदहरु आसनबाट उठेर आपत्ति जनाएका हुन् ।
सभामुख देवराज घिमिरेले तर्कसम्म बैठकलाई अगाडि बढाउनका लागि आसनग्रहण गर्न सांदहरुलाई आग्रह गरेपनि सांसदहरु अटेर गरी रोष्ट्रम घेराउको प्रयासमा छन् ।




















प्रतिक्रिया