Logo

प्रमुख समाचार

‘डिएलए’को अध्यक्षमा केसी निर्वाचित



चितवन । नेपाली कांग्रेसनिकट ‘डेमोक्रेटिक लयर्स एसोसिएसन’ (डिएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् ।

डिएलए नेपालको ११औं महाधिवेशनमा भएको निर्वाचन प्रक्रियामा भारी मतसहित केसी बिजयी भएका हुन् ।

शुक्रबार चितवनमा सुरु भएको महाधिवेशन शनिबार सकिएको हो।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार ०७:५७   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।