Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सीएसआर एक्टिभिटी अन्तरगत निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सहयोगको स्वरूप सांग्रिला डेभलपमेन्ट बैंकले सेमि फोल्डिङ बेड, नर्मल ह्वील चेयर र आईभी स्ट्यान्ड सो स्वास्थ्य प्रतिष्ठानलाई उपलब्ध गराएको हो ।

प्रतिष्ठानको कार्यालय बाँकेको कोहलपुर–९, झण्डहवागाँउमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्र बहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको छ ।

 

 

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १२:०५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।