Logo

अर्थ

आइएमई पेको मोबाइल रिचार्जमा ५% सम्म क्यासब्याकको निरन्तरता



काठमाडौं । ‘आइएमई पे’ले मोबाईल रिचार्जमा दिइरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ ।

आइएमईको २३ औँ वार्षिकोत्सवका अवसरमा आइएमई पेमार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो ।

केही समययता सुरु गरिएको टपअप क्यासब्याकअन्तर्गत रजिस्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५% क्यासब्याक पाउनेछन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २% क्यासब्याक पाउनेछन् ।

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १५:४९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।