काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा सबैले आ–आफ्नो दायित्व र जिम्मेवारी भुल्न नहुने बताएका छन् । आफ्नो कमजोरी आफैले थाहा पाएर आत्मसमीक्षा तथा आत्मालोचना गर्न सक्नुपर्ने पनि उनले बताए ।
शनिबार प्रेस युनियन ललितपुरको अधिवेशनमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले आफूलाई कसले के गर्नुपर्ने, कसले के गर्यो र कसले के गरेन भन्ने सबै कुरा थाहा रहेको पनि बताए ।
भिडियो हेर्नुहोस्ः–




















प्रतिक्रिया