काठमाडौं । नेपाल प्रेस युनियन ललितपुरले नयाँ कार्यसमिति चयन गरेको छ । जिल्ला शाखाको सातौं अधिवेशनले केदारनाथ दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा रुप कर्मचार्य (खुला), गोमा पाण्डे र लक्ष्मी अधिकारी (महिला)लाई उपाध्यक्ष चुनेको छ भने काजीराम खड्कालाई सचिवको जिम्मेवारी सुम्पेको छ ।
यसैगरी सहसचिवमा विनिता डंगोल र कोषाध्यक्षमा प्रकाश थिङलाई चयन गरेको छ ।
सदस्यमा काे काे ?





















प्रतिक्रिया