काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
आज सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुनेछ ।




















प्रतिक्रिया