Logo

अर्थ

इन्धनको मूल्यसँगै घटयो हवाई भाडा, कहाँ पुग्न कति ? (सूचीसहित)



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको छ ।

निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ कायम गरेको थियो । काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटेको छ ।

कहाँ पुग्न कति ?

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १८:३९   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।