Logo

अर्थ

गुणस्तरीय जीवनयापनका लागि सीप विकास र रोजगारी सिर्जना गर्ने काठमाडौं महानरको नीति (पूर्णपाठ)



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानरवासीको जीवनयापनलाई गुणस्तरीय बनाउन सीप विकास र रोजगारीका अवसरहरु सिर्जना गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगर प्रमुख बालेन साहले धेरैभन्दा धेरै रोजगारीका अवसरहरु सिर्जना हुने खालका कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिने बताएका हुन् ।

खाद्य सुरक्षा तथा पोषण, स्वास्थ्य जीवन, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता र समावेशीकरण, खानेपानी तथा सरसफाइको उपलब्धताको सुनिश्चितता गर्दै भरपर्दो, समावेशी र मर्यादित पेशा प्रवरद्धन गर्ने किसिमका कार्यक्रमहरु तर्जुमा गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी उत्थानशील पूर्वधारको निर्माण गर्ने, ऊर्जाको अधिकतम उपयोगमा सबैको पहुँच सुनिश्चित गर्ने, स्थानीय श्रोतमा आधारित उद्योगको प्रवद्धन गर्ने र नवीनतम खोजलाई प्रोतसाहन हुने किसिमका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठः–

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १९:०८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।